काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना रहेका छन् ।