२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल र भारतबीचको खेल बराबरी



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुबै टोलि गोल गर्न सकेका छैनन् ।

३१ औं मिनेटमा साबित्रा भण्डारीले प्रहार गरेको बल भारतकी गोलकिपर देवि वाङखेमले बचाउ गरिन् । उक्त प्रहारबाट आएको रिबाउन्ड बलमा अमिशा कार्कीले गरेको प्रहारलाई पनि गोलकिपर वाङखेमले बिफल पारिन् ।

यो खेलको विजेताले फाइनलमा बङ्लादेशसङ्ग प्रतिस्पर्धा गर्नेछ ।