५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिको आज, रियल र बार्सिलोना आमनेसामने हुँदै



अ+ अ-

काठमाडौँ । क्लब फुटबलमा सबैभन्दा प्रतिष्ठित भिडन्त ‘एल क्लासिको’ खेल आज हुँदैछ ।

ला लिगा अन्तर्गत दुई महारथी रियल मड्रिड र बार्सिलोना आज मध्यरातमा आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

ला लिगामा दुबै टोलीले हालसम्म १० खेल खेल्दा बार्सिलोना २७ अंकका साथ शीर्षस्थानमा छ । समान खेल खेलेको रियल २४ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोनाले एक खेलमा पराजय ब्यहोर्दा रियल भने अपराजित रहेको छ । उसले ३ खेल बराबरी खेलेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा दर्शकको साथ पाउने भएकाले रियल बार्सिलोनालाई हराउँदै अंक बराबरी गर्न चाहन्छ । अर्कोतर्फ रियललाई उसकै मैदानमा हराएर बार्सिलोना अंकदुरी बढाउन चाहन्छ ।