२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । सरकारले इन्धनको भाउ बढाएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएको हो  निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ /३ रूपैयाँले बढाएको हो । ग्यासको मूल्य भने यथावत राखिएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रूपैयाँ तथा डिजेल र मट्टितेलको १ सय २२ रूपैयाँ पर्नेछ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १०० अमेरिकी डलरले बढाएर १ सय ६ रूपैयाँ र ९९५ डलर पुर्‍याइएको छ ।