काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगरवासीहरुको लागि अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले यस वर्षको दिपावली, छठ पर्व तथा नेपाल सम्वत लगायतमा गरिने विभिन्न प्रकारका जात्रा पर्व, देउसी-भैलो, तथा भेला भएर गरिने शुभकामना आदान प्रदानका कुनै पनि कार्यक्रमहरु नगर्न नगरवासीहरुलाई सूचना जारी गर्दै आहवान गरेको छ । विश्वरभर कोरोनाको महामारी फैलिएको कारण नगरभित्र कुनैपनि किसिमका देउसी भैलो कार्यक्रम तथा भेला नगर्न नगरपालिकाले जनाएको हो ।
नगरपालिकाद्वारा प्रकाशित सूचना:-












