२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ च्यारिटी फाउन्डेसनको विद्यालयलाई सहयोग



अ+ अ-

काठमाडौं । मित्रराष्ट्र चीनको प्रतिष्ठित परोपकारी संस्था चिनियाँ च्यारिटी फाउन्डेसनले नेपालका सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि ४०० थान सामग्री प्रदान गरेको छ ।

ट्रान्स हिमालयन फ्रेन्डसीप सोसाइटी मार्फत उपलब्ध गराइएका ती सामानमा सर्जिकल फेसमास्क, चिनियाँ बाल्म, हात सफा गर्ने सामान र चित्रकलाका लागि क्रेयोन लगायतका सामाग्री रहेका छन् ।

कोरोनाभाइरस महामारीसँग जुझिरहेका नेपाली बालबालिकाका लागि चीनका जनताका तर्फबाट सानो तर महत्वपूर्ण सहयोग प्राप्त भएको र प्राप्त सामग्रीहरु विद्यालयहरु खुलेलगत्तै काठमाडौं उपत्यकाका विद्यालयहरुमा वितरण गरिने सोसाइटीले जनाएको छ ।