५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो



अ+ अ-

एजेन्सी । भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो अघिल्लो त्रैमासिक (जनवरीदेखि मार्च) को तुलनामा गिरावट हो । जसले ७.८ प्रतिशतको वृद्धि दर रेकर्ड गरेको छ ।

अप्रिल–जुन त्रैमासिकमा वृद्धिमा आएको सुस्ततालाई कृषि क्षेत्रको कमजोर प्रदर्शनका कारण पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिमा वृद्धि भएको मानिएको छ ।