२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस युनिभर्स शेनिस पलासियोस काठमाडौमा



फोटो: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छिन् ।

मिस युनिभर्स नेपाल २०२४ मा सहभागि हुन उनी नेपाल आएकी हुन् ।

मिस युनिभर्स नेपाल २०२४ यही नोभेम्बरमा हुँदै छ । शेनिस पलासियोस नेपाल आउने पहिलो रनिड्ंग मिस युनिभर्स पनि हुन् ।

निकारागुवाकी २४ वर्षिया पलासियोस ७२ औं मिस युनिभर्स हुन् ।