२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौ ५ गते मात्रै नयाँ रेकर्ड बनाएको सुन एक सातामै फेरी तोडिएको हो ।

बुधबार सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १ लाख ५३ हजार पुगर रेकर्ड ब्रेक गरेको थियो ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।अघिल्लो दिनको तुलनामा तोलामा आज ८ सय रुपैयाँले महँगिएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ ।