१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको प्रबक्तामा प्रदिप ज्ञवाली



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपाको प्रबक्तामा परराष्ट्रमन्त्री समेत रहनु भएका स्थायी समित सदस्य प्रदिप ज्ञवालीलाई तोक्नु भएको छ ।

पार्टी प्रबक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई नयाँ प्रबक्ताको जिम्मेबारी दिनु भएको हो ।