२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमै सबैभन्दा दुःखी देश कुन हो ?



अ+ अ-

एजेन्सी । संसारमा यस्ता धेरै देश छन् जहाँका मानिस खुसी छैनन् । के तपाईलाई थाहा छ संसारको सबैभन्दा दुःखी देश कुन हो ?

हरेक वर्ष सार्वजनिक हुने वल्र्ड ह्याप्पिनेस रिपोर्टले संसारको कुन देश सबैभन्दा दुःखी र कुन देश सबैभन्दा खुसी छ भन्ने देखाउँछ ।

यो प्रतिवेदन तयार गर्दा मुख्यतया ६ कुरालाई ध्यानमा राखिएको छ । जसमा सामाजिक सुरक्षा, स्वास्थ्य, आम्दानी, स्वतन्त्रता र जनतामा उदारताको भावना देखिन्छ ।

यस सूचीमा सबैभन्दा दुःखी देश अफगानिस्तान हो । जहाँ जनता भोक र गरिबीले त्रसित छन् । यो देशमा सबैभन्दा दुःखी मानिसहरु छन् । अफगानिस्तानलाई १३७ देशमध्ये सबैभन्दा दुखी देश मानिएको छ ।

यो सूचीमा लेबनानको नाम दोस्रो स्थानमा छ । यो देश सामाजिक–राजनीतिक अस्थिरता र आर्थिक अस्थिरताको सामना गरिरहेको छ । जहाँ जनता पनि आफ्नो सरकारप्रति निकै असन्तुष्ट छन् ।

 




भर्खरै