८ श्रावण २०८३, शुक्रबार
,
Latest
ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्स र नेदरल्यान्ड्सको गोलरहित बराबरी



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । गएराति भएको समूह चरणको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ७१ औं मिनेटमा नेदरल्यान्ड्सको गोललाई भिएआरले रद्ध गरिदिएको थियो ।

यो नतिजासँगै समूह डी मा नेदरल्यान्ड्स २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्षस्थानमा छ भने समान खेलबाट समान अंकसहित फ्रान्स दोस्रो स्थानमा छ ।




भर्खरै