४ श्रावण २०८३, सोमबार
,
Latest
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपबारे रोहित भन्छन्– ब्याटिङमा राम्रो गर्न सकेनौँ



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले टी२० विश्वकपमा ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसकेको बताएका छन् ।

प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले अमेरिका र वेस्ट इन्डिजको पीच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताए ।

रोहितले पिचको कन्डिसन र आफ्नो ब्याटिङ लाइनअप सोचेअनुरुप चल्न नसक्दा पराजय भएको बताए। उनले भने, ‘हामीमा एक्सपेरियन्स भन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो।’

विश्वकपमा नेपाललले अन्तिम दुई खेलमा टेस्ट टोली विरुद्ध लो–स्कोरिङ खेलका बाबुजत पनि पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक सय ७ रनको लक्ष्य पाएको थियो ।

तस्बिरः हरिराम भेटुवाल÷रासस