२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिट पूर्ण ईजलासमा सार्नुपर्छ : रमण श्रेष्ठ



अ+ अ-

काठमाडौ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमा सुनुवाई सुरु भएको छ । रिट निबेदकका तर्फबाट पहिलो बहस गर्दे पूर्बमहान्याधीबक्ता समेत रहनु भएका कानून ब्यबसायी रमणकुमार श्रेष्ठले बहस सुरु गर्नुभएको हो । 

श्रेष्ठले रिटमाथिको सुनुवाई संवैधानिक इजलासले नभई पूर्ण इजलासमा सुनुवाई हुनु हुनु पर्नै माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले श्रेष्ठलाई बहस रोक्न आदेश दिनु भएको छ । प्रतिनिधिसभा बिघटन बिरुद्ध एक दर्जन भन्दा बढि रिट दायर भएका छन् ।