२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार ५१३२ परीक्षणमा ४१२ जनालाई संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बिहिबार देशभर ४१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५१३२ जनाको पिसिआर परिक्षणमा ४१२ जनमा संक्रमण पुष्टि भएको हो । यो संगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८३ जना निको भएसंगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ। कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या एक हजार ९ सय ३ पुगेको छ। 

यसैगरी नेपालमा निको हुनेको दर ९७.४ प्रतिशत रहेको छ।