२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन्



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले उच्च अदालतबाट सफाइ पाइसकेका छन् भने उनी टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने तयारीमा छन् । तर, उनले अमेरिकी दूतावासबाट भिसा पाउन नसकेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

यसअघि २०१९ मा पनि आफूले यस्तै समस्या झेल्नुपरेको भन्दै उनले नेपाल क्रिकेट संघ (क्यान)लाई ध्यानाकर्षण समेत गराएका छन् ।

टी–२० विश्वकप जुन २ देखि सुरु हुँदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर विश्वकपको सुरुवात गर्दैछ । यस समूह डी मा नेपाल र नेदरल्यान्ड्ससँगै बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।