५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ?



अ+ अ-

काठमाडौँ । यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

आइतबार राति भएको निर्णायक खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटीले लगातार चौंथो सिजन उपाधिमाथि कब्जा गर्यो ।

सिटीको यो समग्रमा आठौं प्रिमियर लिग उपाधि हो । उसले २०११, २०१३, २०१७, २०१८, २०२०, २०२१, २०२२, २०२३ गरी आठ पटक उपाधि जितेको छ ।

यस सिजनको प्रिमियर लिगमा कसले कुन अवार्ड जिते ?
विजेता – म्यान्चेस्टर सिटी
गाल्डेन बुट – एर्लिङ हालाण्ड ( २७ गोल) – म्यान्चेस्टर सिटी
बेस्ट प्लेयर अफ दि सिजन – फिल फोडेन (म्यान्चेस्टर सिटी
गोल्डेन ग्लोब (बेस्ट किपर) – डेभिड राया (आर्सनल)
युवा प्लेयर अफ दि सिजन – कोल पाल्मेर (चेल्सी )
बेस्ट गोल अफ दि सिजन – अलेजान्ड्रो गर्नाचो (म्यान्चेस्टर युनाइटेड)
प्लेमेकर अफ दि सिजन – ओली वाट्कीन्स (एस्टन भिल्ला)