९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको वैचारिक तथा राजनीतिक प्रशिक्षण सुरु



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 

बुधबारका लागि तय गरिएको सो कार्यक्रम काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरूको उपस्थिती छ । 

स्थानीय तह निर्वाचन नजिकिँदै गरेको माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको हो ।