२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

लकडाउनविरुद्ध लगातार प्रदर्शन

लकडाउनविरुद्ध लगातार प्रदर्शन
अ अ+ अ-

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनप्रति जनताको धैर्यता टुट्न थालेको छ । साताभरि नै थुप्रै मानिसले केपटाउनका समुद्री तटहरूमा तिनीहरूलाई खुल्ला गर्ने मागसहित प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शन आयोजकहरूले सरकार समुद्री तटहरू बन्द गरेर असंवैधानिक बन्दै गइरहेको आरोप लगाएका छन् । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तितर–वितर गरे पनि कसैलाई गिरफतार गर्ने गरेको छैन । यस समूहले थप भेला आयोजना गर्र्ने चेतावनी दिएको छ । वेस्टर्न केपमा विपक्षी पार्टीहरू तिनीहरूको चेतावनीको कारण चिन्तित बनेका छन् ।

इकोनोमिक फ्रिडम फाइटर्स पार्टीका अधिकारीहरूले प्रान्तमा यस्ता प्रदर्शनहरूमाथि छानबिन गर्दै गिरफतारी शुरू गर्न आग्रह गरेका छन् । यसैगरी, दुईवटा चर्च संगठनहरू चर्चहरू बन्द गराएबापत राष्ट्रपति सिरिल रामाफोसा र अन्य मन्त्रीहरूलाई क्षतिपूर्ति तिराउन अदालत पुगेका छन् । तिनीहरूले केही सिनेमादेखि व्यापार व्यवसाय खुल्ला रहेको तर चर्च मात्र बन्द गरिएको गुनासो गरेका छन् । नेपाल समाचारपत्र दैनिक