२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ। 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ०४ तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ १० पैसा तोकिएको छ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ४४ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ३३ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ ।