८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा दिउँसो ३ बजे बस्ने बैठकमा दुईवटा एजेण्डामा छलफल गरिने बताइको छ ।

समयमै स्थानीय निर्वाचन गराउन सत्तारूढ गठबन्धनलाई दवाव दिने र जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने विषयमा बैठकमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । संयन्त्रको संयोजकमा भानुभक्त ढकाल छन् । 

सो पार्टीले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको हो ।