काठमाडौं । सर्बोच्च अदालतको आदेश अनुसार नै सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन आब्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन आब्हानको पत्र राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।