२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको दोभान बजारमा आगलागीः ४० घर जलेर नष्ट



अ+ अ-

फुङलिङ । ताप्लेजुङको दोभान बजारमा मंगलबार आगलागी भिषण आगलागि हुँदा ४० वटा पसलमा क्षति पुर्याएको छ । जिल्लाकै दोस्रो ठूलो बजारका रुपमा चिनिने दोभान बजारमा बिहान ९ः३० बजेबाट आगलागि भएको हो । 

प्रहरी निरिक्षक मोहन पोखरेले दिएको जानकारी अनुसार भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी हुँदा ४० घरमा क्षति पुर्याएको हुनसक्ने न्युज पोलारलाई बताए । यो संख्या बढ्न सक्ने उनको अनुमान रहेको छ । 

आगलागी क्षेत्रमा दमकल पुगेको र थप आगो फैलिन नसक्ने पौडेलले बताए । आगोलाई  तिनै तहका सुरक्षाकर्मी र स्थानीयवासीले नियन्त्रण गर्ने पहल भइरहेको उनले बताए ।