९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी पुँजी अछुत हो ?- डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं।पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टीका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अन्तरगतको अनुदान सहयोग नलिने हो भन्ने अन्य देशबाट प्राप्त हुने सहयोग लिने कि नलिने भन्ने प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल  मार्फत आफ्नो दृष्टिकोण सार्बजनिक गर्दे नेता भट्टराईले अमेरिकी पुॅजी अछुत भए चीन,भारत र अन्यका सहयोग के गर्ने भन्ने लेख्नु भएको छ । नेता भट्टराईले एमसीसी नेपालका राजनीतिक दल,मुख्यत कम्युनिष्ट,निम्ति निर्णायक अग्निपरीक्षा   बनेको उल्लेख गर्नुभएको छ ।

 उहाँले भारत,चीन र अमेरिकासंग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने भन्ने अबस्था आउने जनाउनु भएको छ ।