५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

मिडिया नेपालको राष्ट्रिय भेला सम्पन्न, गोपाल पौडेल अध्यक्षमा चयन

मिडिया नेपालको राष्ट्रिय भेला सम्पन्न, गोपाल पौडेल अध्यक्षमा चयन
अ+ अ-

बुटवल । राप्रपा निकट पत्रकारहरुको संस्था मिडिया नेपालको राष्ट्रिय भेला नौ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सम्पन्न भएको छ ।

भेलाबाट अध्यक्ष पदमा गोपाल पौड्याल सर्वसम्मत चयन भएका हुन्। 

भेलाले पौड्यालको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति पनि सर्वसम्मतिले चयन गरेको छ ।

सदस्यहरुमा हेमबाबु लेखक, सूर्य बाँस्तोला, श्रीधर सुवेदी, मुकुन्द ढुंगाना राधिका जोशी, मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाई, बिजय राउत, पुरु दाहाल, निरन राज बाना, अङ्गद देवकोटा, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन भट्ट, बिजय नेपाल, विकल रेग्मी, दिनेश सिटौला,काशी शर्मा, विकल श्रेष्ठ, दिलमाया तामाङ, सुवास खवास, गणेश शर्मा, राजेन्द्र बस्नेत, सुरेश शिल्पकार, दिपेशराज थारु र अनिल श्रेष्ठ रहेका छन् ।

भेलाले मिडिया नेपालको विधान सामान्य संशोधन सहित पारित गरेको छ ।