११ श्रावण २०८३, सोमबार
,
Latest
१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सानदार सुरुवात, दुई ओभरमै अफगानिस्तानको दुई विकेट गिरायो



अ+ अ-

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपाल रअफगानिस्तानबीचको खेल जारी छ ।

टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानले दुई ओभरको अन्तरातलमा दुई विकेट गुमाएको छ । उसले पहिलो विकेटको रुपमा नुमन शाहलाई गुमाएको हो । यस्तै, खालिद तनिवाल पनि शून्य रनमै पेभिलियन फर्किए ।

नेपालका गुलशन झाले शाहलाई तथा आकाश चन्दले तनिवाललाई आउट पारे । ताजा स्थितीमा अफगानिस्तानले २.३ ओभरमा २ विकेटको क्षतिमा ३ रनमात्रै जोडेको छ ।




भर्खरै