२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

आफू निकट केन्द्रीय सदस्यहरु छलफल गर्दै अध्यक्ष ओली

आफू निकट केन्द्रीय सदस्यहरु छलफल गर्दै अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको फैसला पछि पूर्बवत रुपमा क्रियाशिल भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक चैत्र १ गते बस्दैछ । 

बैठकको पूर्बसध्यामा अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक छलफललाई तिब्रता दिनु भएको छ ।  

अध्यक्ष ओलीले आगामी बैठकका बारेमा शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरू संग छलफल  गर्नुभएको छ ।  ्

एमालेको नवौ महाधिवेशनबाट निर्बाचित तथा मनोनित आफू निकटकेन्द्रीय सदस्यहरूसँग छलफल  गर्न लाग्नु भएको हो । 

यस अघि अर्का नेता माधब नेपालले पनि आफू निटक साासंद तथा केन्द्रीय सदस्यहरूसँग छलफल  गर्न  गरिसक्नु भएको छ ।