१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा सातौँ बागलुङ महोत्सवको उद्घाटन (फोटो फिचर)



अ+ अ-

राष्ट्रपति रामचन्द्र पौडेलले आज सातौँ बाग्लुङ महोत्सवको उद्घाटन गर्नु भएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ आइपुग्नु भएको थियो ।

बाग्लुङ महोत्सव उदघाटनका अवसरमा विभिन्न समुदायका वेशभुषा सहितको झाँकी प्रस्तुत गरिएको थियो ।

हेरौं तस्वीरमा महोत्सवका झलकहरु

तस्वीर: शुसील अर्याल, न्यूजपोलार डट कम