२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः स्टिभ स्मिथ अनसोल्ड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

वेस्ट इन्डिजको टी–२० कप्तान रोभम्यान पावेल अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले ७.४० करोडमा किनेको छ ।

अस्ट्रेलियाका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८० करोडमा किनेको छ । इंग्ल्याण्डका ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोडमा भित्र्यायो ।

सेट-१ मा ४ खेलाडी बिक्रि भएनन्
सेट–१ मा ३ खेलाडी मात्रै बिक्रि भएका भने ४ खेलाडी बिक्रि भएनन् । करुण नायर, स्टिभ स्मिथ, रिले रुसो र मनिष पाण्डेले खरिदकर्ता पाएनन् ।




भर्खरै