२ पुष २०८२, बुधबार
,
Latest
नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी शीर्ष नेताले गरे मतदान, ई–भोटिङमा समय लाग्दा प्रतिनिधि लामबद्ध स्याउला काट्न गएकी वृद्धाको भिरबाट लडेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिइन्



अ+ अ-

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडा वैवाहिक बन्धनमा बाँधिएकी छन् । आज बिहीबार उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी हुन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा जारी छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा श्रृंखला सजिएकी छन् ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई आमन्त्रण गरिएको छ । पूर्व मिस नेपालहरूले पनि विवाहमा सहभागिता जनाएका छन् ।