२ पुष २०८२, बुधबार
,
Latest
नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईजरायल प्यालेस्टाईन तनाव: अस्पतालमाथी आक्रमण मानवीयताका सबै सीमा उल्लङघन- नेकपा एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेले ईजारायले प्यालेस्टाईन राज्यको गाजा शहरको अल अहरी अरव अस्पाताल भएको आक्रमण अन्तराष्ट्रिय कानुन मानब अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको जनाएको छ ।

एमाले अध्यक्ष केपी ओली शर्मा ओलीले आज एक बिज्ञप्ति जारी गर्दै यस किसिमको क्रुर र अमानवीय आक्रमण तत्काल रोक्न माग गर्नुभएको छ । बिज्ञप्तिमा रकेट आक्रमणबाट ठुलो बिस्पोट सहित सिङ्गो अस्पताल भबन नष्ट हुनुका साथै बालबालिका सहित सयौंको संख्यामा मानिसहरु हताहत भएको बिषय जति निन्दा गरे पनि कमी हुने जनाईएको छ ।

बिज्ञप्तिमा भनिएको छ आक्रमणको एमाले कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ ।

अध्यक्ष ओलीले जारी गर्नुभएको बिज्ञप्ति