२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको हमलामा निधन भएका ५ नेपालीको शव इजरायलले दूतावासलाई बुझायो



अ+ अ-

फोटो -रासस/ एपी

काठमाडौं । नेपाली दूतावास इजरायलले हमासको हमलामा परी ज्यान गुमाएका १० मध्ये ५ जनाको शव प्राप्त जनाएको छ ।

दूतावासले एक सुचना जारी गर्दै नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेश कुमार नेपाली, दीपेश राज विष्ट र आशिष चौधरीको शव दूतावासलाई प्राप्त भएको जनाएको छ ।

घटनामा निधन भएका अन्यको शव प्राप्त हुने क्रममा रहेको भन्दै दूतावासले शवलाई नेपाल पठाउन समन्वय भइरहेको जनाएको छ ।

Presss Release 5