२२ असार २०८३, सोमबार
,
Latest
बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब समूहको भेला रोकियो



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अबसर पारेर माधब कुमार नेपाल समूहले राखेको कार्यक्रम स्थगित भएको छ ।   

कोरोना सक्रमण बढेको भन्दै कार्यक्रम स्थगित गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर नेपाल समूहले नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रमको तयारी गरेको थियो ।