२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका मुख्यमन्त्रीलाई राष्ट्रिय क्रिकेट टिमको जर्सी हस्तान्तरण



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राष्ट्रिय क्रिकेट टिमको जर्सी हस्तान्तरण गरिएको छ । मधेस प्रदेश क्रिकेट संघको अध्यक्ष हरिशंकर साहले मुख्यमन्त्री यादवलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्रीलाई जर्सी हस्तान्तरण गर्दै साहले सोही जर्सी लगाएर खेल हेर्न समेत आग्रह गरे । उनले खेलप्रति मधेसका युवाहरुलाई आकर्षित गर्न मुख्यमन्त्रीलाई जर्सी हस्तान्तरण गरेको बताए ।

एसिया कप अन्तर्गतको ऐतिहासिक खेलमा नेपालले आज दिउँसो ३:१५ बजे श्रीलंकाको क्याण्डीमा भारतसँग खेल्दैछ ।