८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँगको खेल छाडेर भारत फर्किएका बुमराह बने छोराका बाबु



अ+ अ-

एजेन्सी । भारतका तिब्र गतिका बलर जसप्रित बुमराह बाबु बनेका छन् ।

उनले सोमबार आफ्नो सामाजिक सञ्जालमा छोराको जन्म भएको खबर सेयर गरेका छन् । “हाम्रो सानो परिवार बढेको छ र हामीले सोचेको भन्दा हाम्रो हृदय भरिएको छ! आज बिहान हामीले हाम्रो लिटिल बोई अंगद जसप्रित बुमराहलाई संसारमा स्वागत गर्यौं। हामी चन्द्रमामा छौं र हाम्रो जीवनको यो नयाँ अध्याय –जसप्रित र संजना ।” बुमराहले तस्बिरको साथ लेखेका छन् ।

बुमराह एसिया कपअन्तर्गत नेपालसँगको खेलको पूर्वसन्ध्यामा आइतबार मुम्बई फर्किएका थिए । उनी सुपर फोरको चरणअघि नै टोलीमा सामेल हुने बताईएको छ ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा आज नेपाल र भारतले खेल्दैछ ।