९ भाद्र २०८३, मंगलवार
,
Latest
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा गाँजासहित तीन जना पक्राउ



अ+ अ-

म्याग्दी । प्रहरीले म्याग्दीबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका-९ गलेश्वरस्थित सडकबाट १ केजी ७ सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका हुन् ।

प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले पर्वत जलजला गाउँपालिका(३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित ३ जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।