काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण देखिएको छ । सिंहको पारिवारिक रेखदेखमा होम आइसोलेसनमा नै उपचार भइरहेको पार्टी प्रवक्ता रामप्रकाश पुरीले बताएका छन् ।
दुई दिन अगाडि अक्सिजनको लेबल कम भए पनि अहिले बढेको पनि बताइएको छ ।











