२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियामा शसस्त्र झडपमा परी २७ को मृत्यु, सय बढी घाइते



अ+ अ-

एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा शसस्त्र झडपमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

बुधवार भएको झडपमा परी २७ जनाको मृत्यु भएसँगै अरब लिग (एएल) ले चिन्ता व्यक्त गरेको हो ।

एएलले शहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ । सो झडपमा अन्य सय भन्दा बढी मानिस घाइते भएको बताइएको छ । अन्य २३४ मानिसहरुलाई झडप भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको थियो ।

अहिले घाइतेहरुको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ । नेता मुअम्मरको सन् २०११ मा मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ ।




भर्खरै