२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा पनि एमालेको अवरोध



अ+ अ-

काठमाडौं । प्रतिपक्ष नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमाले सांसदहरुले विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि बैठक स्थगीत गरिएको हो ।

आकस्मीक समयपश्चात अध्यक्ष गणेश तिमिल्सिनाले अन्य कार्यसूची अघि बढाउन खोज्दा एमालको सांसदहरुले विरोध जनाएका थिए । एमालेले विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले सहज रुपमा सभा सञ्चालन हुनुपर्ने र सवैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।

सत्तपक्ष र प्रतिपक्षीबीच वाद–प्रतिवादपछि अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चानल गर्न आग्रह गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक साउन २६ गतेलाई बोलाइएको छ ।