१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर एक सेकेन्डमा के-के हुन्छ ?



अ+ अ-

एजेन्सी । समयको महत्व हरेक व्यक्तिलाई हुन्छ । तर, हामीले १ सेकेन्डलाई वास्ता गर्दैनौँ । भन्ने गरिन्छ ‘जम्मा एक सेकेन्ड है’ भनेर । एक सेकेन्डलाई सामान्य ठान्ने हाम्रो बानी छ । 

एक सेकेन्डमा विश्वमा के–कस्तो घटना घट्छ त्यसबारे चर्चा गरौँः

– पृथ्वी अर्को एक सेकेन्डमा अन्तरिक्षमा ३० किलोमिटर पर सर्नेछ । 

– एक सेकेन्डमा दुई व्यक्तिको मृत्यु भइसक्छ । 

– एक सेकेन्डमा १४०० व्यक्तिले यौनसम्पर्क गर्दै हुनेछन् ।

– अर्को एक सेकेन्डमा २ जना व्यक्ति बिहे गर्नेछन् । 

– एक सेकेन्डमा तपाईको शरीरका १६ लाख कोशीका मर्नेछन् । 

– विश्वभरमा एक सेकेन्डमा ९२६ रुख काटिनेछन् । 

– एक सेकेन्डमा २०० किलो फोहोर समुद्रमा बगाइन्छ । 

– अर्को एक सेकेन्डमा अन्तरिक्षमा ३० सुपरनोभा विस्फोट हुनेछ । 

– एक सेकेन्डमा पृथ्वीमा ४ बच्चाले जन्म लिन्छन् ।