काठमाडौ । आरोही पिके शेर्पा र वहाँका छोरा १६ वर्षिय सोनाम शेर्पाले एकै पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।
ताप्लेजुङ् जिल्लाको साँघु निवासी शेर्पाका छोरा बर्ष १६ का सोनाम शेर्पाले आज बिहान एकसाथ विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ ।