पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५१ पुगेको छ ।
मृतकको विवरण तल उल्लेख गरिएको छ ।










