२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीताको सम्मान पछि कमल थापाले सम्झेका मरिचमान



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्वप्रधानमन्त्री स्व।मरिचमान सिंह श्रेष्ठको सम्झना गर्नुभएको छ ।

सैनिक सलामी सहित दाहालको अन्त्येष्टि पछि थापाले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

आज किन किन पुर्वप्रधानमन्त्री राष्ट्रवादी नेता स्व.मरिचमान सिंह श्रेष्ठको सम्झना आयो।श्रेष्ठको निधनमा गणतान्त्रिक सरकारले राजकीय सम्मान दिएन,दिनचाहेन स्व.श्रेष्ठ त्यस्तो प्रधानमन्त्री हुन्,जसले १४ महिना भारतले नाकावन्दी गर्दा हवाईजहाजबाट नुनतेल ल्याएर जनतालाई खुवाए तर बिदेशी सामु घुँडा टेकेनन् । 

तस्बिरः प्रदीपराज वन्त-रासस