काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अबसरमा बालुवाटारस्थित प्रधानमन्त्री निबासमा रहेका बुद्ध प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।
प्रधानमन्त्री ओली संग उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि बुद्ध प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।









