१२ श्रावण २०८३, मंगलवार
,
Latest
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो समयको प्रतिक्षा पछि आउट भए निकोलस पुरन



अ+ अ-

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ ।

वेस्ट इन्डिजका सेट ब्याटर निकोलस पुरन १० चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाएर दिपेन्द्र सिंह ऐरीको हातबाट आउट भए ।

यसअघि नेपालको लागि करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिईसकेका छन् । जारी खेलमा वेस्ट इन्डिज कप्तान साई होप र पुरनले २०० रनको साझेदारी गरिसकेका थिए ।

ताजा स्थितीमा वेस्ट इन्डिजले ४४ ओभरमा ४ विकेटको क्षतिमा २७८ रन बनाएको छ ।




भर्खरै