२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वबैंकर अनिल केशरी शाह रास्वपा प्रवेश



अ+ अ-

काठमाडौँ । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ । पाटी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गर्नुभएको हो ।

उहाँलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गर्नुभयो । रास्वपाले आज पार्टी दिवसको अवसरमा पार्टी कार्यालय बालाजुमा विशेष कार्यक्रम आयोजना समेत गरेको छ ।

पार्टीको अहिले केन्द्रीय समिति र संसदीय बैठक चलिरहेको छ । त्यसपछि पत्रकार सम्मेलन हुने दिउँसो १ बजेदेखि चियापान कार्यक्रम सुरु हुनेछ । पार्टीले शाहलाई प्रशिक्षण विभाग प्रमुख बनाएको छ ।