२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको वार्षिकोत्सवमा आज दिउँसो चियापान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा पार्टीले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा आज दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको छ ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पनि  चियापानमा सहभागी हुने कार्यक्रम छ । रास्वपाले पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।