१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनमा आवद्ध तीन शीर्षस्थ नेताबीच एमसीसी र स्थानीय चुनावबारे छलफल भइरहेको बताइएको छ ।

पछिल्लो घटनाक्रममा नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने पक्ष लिँदा माओवादी भने एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने अडानमा छ । यता, नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ ।