२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीता दाहाल नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पतालमा



file
अ+ अ-

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई सोमबार नर्भिक अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि पार्किन्सनजस्तो देखिने जटिल रोगबाट पीडित सीतालाई अस्पताल भर्ना गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाउनु भएको छ ।

मल्लका अनुसार सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिकमा भर्ना गरिएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मल्लले ुप्रधानमन्त्रीका निजी चिकित्सक प्रा। डा। युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरूले उहाँको स्वास्थ्य परीक्षण गरिरहनुभएको बताउनु भएको छ ।

सीतालाई विगतमा अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो, तर रोगको निदान र उपचार हुन सकेको छैन ।