२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वरमा नेपाल र भट्टराईबीच छलफल



अ+ अ-

काठमाडौँ‍ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र  जसपा नेता डा बाबुराम भट्टराईबीच बुधबार छलफल भएको छ।

दिउँसो पौने ४ बजेदेखि नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो । 

सवा घण्टा भएको छलफलका क्रममा भट्टराईले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व गठबन्धनलाई साथ दिइरहन आग्रह गरेको स्रोतले बताएको छ । 

नेपालले पनि भट्टराईलाई ओलीबिरुद्ध गठबन्धनमा आफू प्रतिबद्ध रहेको आश्वासन दिएका थिए।

यसअघि सोमबार नेपाल निवासमै कांग्रेस सभापति तथा शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भलाकुसारी भएको थियो ।